हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ

  २०७८ असोज १४ गते १२:५१     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.