इजरायलमा रोजगारीका लागि १६ सय जना सिफारिस, १४ सय जान पाउने

  २०७८ असोज १० गते १३:१०     विकासन्युज

काठमाडाैं । सरकारले इजरायलको रोजगारीका लागि भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १६०० जनाकाे नाम सार्वजनिक गरेकाे छ । वैदेशिक राेजगरा विभागले आइतबार नाम सार्वजनिक गर्दै

अब १६ सयमध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । इजरायलकाे नेपाली कामदार लैजाने कोटा एक हजार ४०० रहेकाे छ ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.