सरकारले ८५ सहसचिवको सरुवा गर्‍यो, कसलाई कुन ठाउँ पठायाे ?

  २०७८ भदौ २९ गते १८:३९     विकासन्युज

काठमाडाैं । सरकारले ८५ सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.