बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

  २०७८ भदौ १७ गते १२:४३     विकासन्युज

काठमाडाैं । भारतीय कलाकार तथा बिग बाेस विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । भारतिय मिडियाका अनुसार हृदयघातकाे कारण शुक्लाकाे ४० वर्षकाे उमेरमा निधन भएकाे हाे ।

‘बीग बोसल १३’को विजेता समेत रहेका उनकाे जन्म सन् १९८० मुम्बईमा भएको थियो । उनी भारतीय टेलिभिजन सिरियलका निकै परिचित अनुहार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.