लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर

  २०७८ भदौ ८ गते ११:०३     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छिन् । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले आगामी ४ वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.