सामुदायिक लघुवित्तको सीईओमा निर्मलकुमार कार्की नियुक्त

  २०७८ साउन ३१ गते १२:२५     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो ।

उनी ४ वर्षको अवधिका लागि करारमा नियुक्त भएका हुन् । यससँगै उनले आगामी साउन ३१ गतेदेखि चार वर्षसम्म संस्थाको सीईओको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.