विश्व बैंकको ६ अर्ब रूपैयाँ ऋण अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

  २०७८ साउन ११ गते १८:२१     विकासन्युज

काठमाडाैं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले प्रदान गर्ने ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ बराबर)को ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गर्नुका साथै राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.