२०७८ साउन ११ गते ११:११ विकासन्युज
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
कोभिड-१९ रोकथाम र नियन्त्रणबारे केन्द्रित रही बैठकले थप केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.