सामाजिक सुुरक्षा कोष विरुद्धको रिटमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा (पूर्णपाठसहित)

  २०७८ साउन १० गते १६:५१     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिट पूर्ण इजलासमा पुगेको छ । कोष विरुद्ध परेको रिटमा न्यायधिशहरुको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पुगेको हो । २२ बैंकका कर्मचारीहरु र युनियनले हालेको मुद्दामा सर्बोच्च अदालतको राय बाझिएको छ ।

न्यायाधिशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पुगेको उल्लेख गरिएको छ ।
बैंकका कर्मचारीहरुले कोषलाई स्वेच्छिक बनाउन माग गरेका थिए । सरकारी पक्षले भने ऐन अनुसार अनिवार्य हुनुपर्ने दावी गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.