बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि

  २०७८ साउन ६ गते १६:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ८३८ जनामा स‌क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा भने आज ६९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

आज ८ हजार ७१५ जनाको पिसिआर र ३ हजार ९०१ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.