बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

  २०७८ असार ९ गते ८:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवामा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।

बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या भएपनि के कारण समस्या देखिएको थाहा नहुँदा समस्या समाधानमा ढिलाई भएको टेलिकमले जनाएको छ । समस्या देखिनासाथ समाधानको प्रयास भने भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.