साञ्जेन जलविद्युतको सीईओमा सुनिलकुमार ढुंगेल नियुक्त

  २०७८ असार ८ गते १८:२५     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.