क्लबहासउमा प्रहरीकाे तस्विर प्रयाेग गर्ने २० वर्षिय युवक पक्राउ

  २०७८ असार ८ गते १४:२८     विकासन्युज

काठमाडाैं । सामाजिक स‌जालमा प्रहरीकाे लागाे दुरुपयाेग गरी नेपाल पुलिसकाे नाममा साेसल रुम बनाउने २० वर्षिय युवक भक्तपुरबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेकाे हाे ।

इसान लामिछाने नाम गरेकाे उक्त युवकले क्लबहाउसमा प्रहरी अधिकृतकाे नाम तथा विवर० समावेश गरी फेक आइडी बनाएका थिए ।

लामिछानेलाई काठमाडाैं जिल्ला अदालतले ७ दिनकाे म्याद थप गरी अनुसन्धान गर्ने निर्देशन दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.