उद्योगमन्त्री राजकिशोर यादवले सम्हाले कार्यभार, मन्त्रालयमा बाँडे मिठाई (फोटो फिचर)

  २०७८ जेठ २७ गते २०:५९     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

बिहीबार मन्त्रीमा नियुक्त भएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताए । आफुले चुनौतीलाई अवसरको रुपमा परीणत गर्दै काम गर्ने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.