जब कोरोनालाई जितेर घर फर्किन ९३ वर्षकी वृद्धा (फोटो फिचर)

  २०७८ जेठ १७ गते २१:०४     विकासन्युज

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं :

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.