काठमाडौंमा मेट्रो चलाउन अध्ययन गरिने, रेल चलाउन १० अर्ब ३ करोड बजेट

  २०७८ जेठ १५ गते १७:५७     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन गर्नको लागि अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन तथा अन्य भारत र चीनका सीमा क्षेत्रबाट नेपाल जोड्नको लागि संचालन हुने रेल सेवाको लागि सरकारले १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.