चक्रपथ विस्तारकाे लागि दुई अर्ब ६४ कराेड विनियाेजन

  २०७८ जेठ १५ गते १७:५१     विकासन्युज

काठमाडाैं ।  अर्थमन्त्री विष्णु पौडेलले चक्रथप विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले चक्रपथभित्रका तीन स्थान ग्वार्खाे, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.