अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ कर्जा

  २०७८ जेठ १५ गते १७:४१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ दरमा कर्जा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

पाैडेलले देशका राम्राे खेलाडीहरुलाई यस्ताे व्यवस्था गरिएकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.