काठमाडौंमा ३ सय र सातै प्रदेशमा ५० शैयाको सरुवा अस्पताल निर्माण हुने

  २०७८ जेठ १५ गते १६:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा ३ सय र प्रत्येक प्रदेशमा ५० शैयाको सरुवा अस्पताल निर्माण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.