नेपाल सेवा लघुवित्तको जेठ ३ गतेदेखि बुक क्लोज

  २०७८ जेठ ३ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आज अर्थात जेठ ३ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि आजदेखि आगामी जेठ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

संस्थाको छैठौं वार्षिक साधारणसभा आगामी जेठ २४ गते सोमबार बिहान ११ बजे सिन्धुपाल्चोकमा रहेको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.