गायक प्रेमध्वज प्रधानको निधन

  २०७८ वैशाख २३ गते १४:४९     विकासन्युज

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । श्रेष्ठले कोरोना रिपोर्ट भने नेगेटिभ आएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.