साेमबार ४०० ले बढ्याे सुनकाे मूल्य

  २०७८ वैशाख २० गते ११:३२     विकासन्युज

काठमाडौं । साेमबार सुनको मूल्य ४०० ले बढेकाे छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ५ रुपैयाँले बढेकाे छ । आज चाँदी प्रतितोला १३०० रुपैयाँमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.