इन्स्योरेन्स इन्स्टिच्युट नेपालकाे दाेस्राे वार्षिक साधरणसभा सम्पन्न

  २०७७ चैत ३० गते १६:३९     विकासन्युज

काठमाडाैं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालयको नक्सालस्थित भीम प्लाजाबाट वेविनार प्रविधिमार्फत साधरणसधा सम्पन्न भएकाे हाे ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजुरमण पौडेलले गरेका थिए । कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका कार्यकारी अधिकृत विजयबहादुर शाह, मेटलाइफ एलिकोका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीको आतिथ्यता रहेको थियो ।

सभामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार खत्री तथा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.