गृहका २६ सहसचिव र उपसचिव फेरिए, काे कहाँ ?

  २०७७ चैत २६ गते १७:३३     विकासन्युज

काठमाडाैं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा गरिएकाे हाे ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को जिम्मेवारी दिइएको छ ।

हेर्नुहाेस् काे कहाँ:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.