नेपाल बैंकको एक करोड बढी कित्ता सेयर सूचीकृत, सबैभन्दा बढी बोनस

  २०७७ चैत २६ गते १४:२२     विकासन्युज

 bankकाठमाडौं । नेपाल बैंकको एकैदिन एक करोड बढी कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । चैत २६ गते बैंकको बोनस र हकप्रद सेयर गरी कूल ए करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमध्ये सबैभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ । बैंकको एक करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस सेयर र ३ करोड ४४ लाख ७६४ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो ।

यससँगै संस्थाको सो मात्राको सेयर केही दिनमा सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्नको लागि खुला हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.