भेष्पा कस्टमर रिक्रियसन राइड सम्पन्न

  २०७७ चैत २६ गते १४:०८     विकासन्युज

काठमाडौं । दुगड ब्रदर्स एंड संसकाे शनिबार सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे छ । भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे हाे ।

भेष्पाको लागि नेपालको आधिकारिक विक्रेता हाे दुगड ब्रदर्स एंड संस ।

‘राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको छ,’ कम्पनीका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.