गुहेश्वरी मर्चेन्टको बोनस सेयर सूचीकृत

  २०७७ चैत २६ गते १३:५७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (चैत २६ गते) मात्रै ८ प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.