सिद्धार्थ बैंकको बोनस सेयर सूचीकृत

  २०७७ चैत २५ गते १६:३८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २५ गते) मात्रै १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.