अपर सोलु हाईड्रोले आईपीओ जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

  २०७७ चैत २५ गते १३:२१     विकासन्युज

काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रीक कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानिय र सर्वसाधारलाई गरी कूल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

उक्त परिमाणकाे अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्नकाे लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेकाे छ । कम्पनीले गत चैत १६ गते बोर्ड पुगेको हो ।

यससँगै, बोर्डको अनुमति पाए पश्चात कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.