दुई अर्बभन्दा बढी ठगी गरेकाे आराेपमा गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ समातिए

  २०७७ चैत २२ गते १३:३२     विकासन्युज

काठमाडाैं । ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । रकम हिनामिना गरेर फरार रहेका श्रेष्ठ चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेकाे हाे । श्रेष्ठ माथि दुई अर्ब बराबरको ठगीको उजुरीमा परेकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.