अब संसद फागुन २६ गते बस्ने

  २०७७ फागुन २३ गते १८:५४     विकासन्युज

काठमाडौं । अब ससंद फागुन २६ गते बस्ने भएको छ ।

१० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.