नेपाल हाइड्रोको सीईओमा शेषकुमार ढुङ्गाना

  २०७७ फागुन २३ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.