राधी विद्युत कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित

  २०७७ फागुन २० गते १२:५७     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । फागुन १९ गतेसम्म कम्पनीको १४औं वार्षिक साधारण सभाले सञ्चालक पदमा ५ जनालाई निर्वाचित गरेको हो ।

सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा चयन गरेको हो ।

कम्पनीले फागुन १९ गते आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.