बिहिबार १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?

  २०७७ फागुन २० गते ११:१७     विकासन्युज

काठमाडौं । बिहिबार सुनको मूल्य फेरी घटेको छ । बुधबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन १ हजार रुपैयाँले घटेर ८६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधबार ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको सुन १ हजारले रुपैयाँले घटेर ८६ हजार ५० पुगेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.