बोनसपछि सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

  २०७७ फागुन २० गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ३.५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता ९६६ रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १९ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १००० रुपैयाँमा भएको थियो ।

यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९६६ रुपैयाँदेखि शुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.