सासंदहरुलाई कोरोना विरुद्दको खोप लगाउन सुरु

  २०७७ फागुन १९ गते १२:५०     विकासन्युज

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूललाई कोरोना विरुद्दको खोप लगाउन  सुरु गरिएकाे छ ।

बुधबार बिहान १० बजेदेखि सिभिल अस्पतालमा उनीहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएकाे हाे ।

आज सभामुख अग्निप्रसाद सापकोटा, नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत सांसदहरूले कोभिड–१९विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.