बीमा समितिका अध्यक्ष सिलवाललाई मातृशोक

  २०७७ फागुन १९ गते १०:५८     विकासन्युज

अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ ।

अध्यक्ष सिलवालकी आमा जानकी देवी सिलवालको आज विहान साढे ६ बजेतिर उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मष्तिस्कघातबाट पीडित ८१ वर्षीय सिलवाल केही दिन अगाडि मात्रै स्टार अस्पतालबाटै डिस्चार्ज भएकी थिइन् । उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.