नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राणाको निधन

  २०७७ फागुन १६ गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्य शमशेर राणाको निधन भएको छ । उनकाे आज (फागुन १६ गते) निधन भएको जनाइएकाे छ ।

४ दिनअघि मात्रै मुटुको शल्यक्रिया गरिएको उनकाे काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

नेपालको एक सफल व्यवसायी राणा हाल सिप्रदी ट्रेडिङ्का निर्देशकको रुपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.