कुमारी बैंकका कार्डवाहकलाई केजि यच ग्रुपमा विशेष छुट

  २०७७ फागुन १६ गते १८:३६     विकासन्युज


काठमाडौं । कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकले केजि यच ग्रुपमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी कुमारी बैंक र केजि यच ग्रूप बीच सम्झौता भएको हो ।

यससँगै बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त के. जि. यच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले हाल १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.