बैंकहरुले सिएसआर कोषको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने

  २०७७ फागुन १६ गते १८:०४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व ( सीएसआर) कोष अन्तर्गत कम्तीमा ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रबद्र्धनका लागि खर्च गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै विद्युतीय कारोबारको प्रवद्र्धनका लागि सो व्यवस्था गरेको हो ।

‘बैंकले संस्थतागत सामाजिक सुरक्षा कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि गर्नु पर्ने व्यवस्था पनि गरेको छ’ राष्ट्र बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.