कोरोना विरुद्दको खोप लगाउने पालो अब सासंदको

  २०७७ फागुन १६ गते १६:५४     विकासन्युज

काठमाडौं । सरकारले अब सासंदहलाई कोरोना विरुद्दको खोप दिने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ । यस अघि फ्रन्टलाइनरहरुलाई कोरोना विरुद्दको खोप दिइएको थियो ।

One comment on "कोरोना विरुद्दको खोप लगाउने पालो अब सासंदको"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.