५२ उपसचिव र सहसचिवको सरुवा, कुन जिल्लाको सीडीओ कता ?

  २०७७ फागुन १४ गते १६:५९     विकासन्युज

काठमाडाैं । केपी शर्मा ओली सरकारले सहसचिवपछि उपसचिवहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।

सरुवामा दुई दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओको हेरफेर भएको छ ।
एक वर्षको अवधि नै नपुगी गृहले ठूलो संख्यामा सिडिओको सरुवा गरेको हो ।

को कहाँ हेर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.