कर्मचारीको क्षमता अभिवृद्धि गर्ने सम्बन्धि बिफिन र सियुटिएमबीच सम्झौता

  २०७७ फागुन १४ गते १६:११     विकासन्युज

काठमाडौं । बैंकिङ्गफाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबिच सोमबार नेपालको बित्तीय क्षेत्रकाकर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमाआपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षरभएको छ ।

फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएम को संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन गरिएको ५ दिने नानो माइक्रो एण्ड एसएमई एन्टरपिनर एको सिस्टम डेभलपमेन्ट बिषयक तालिमको उद्घाटन समारोहमा उक्त एमओयुमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बिफनको तर्फबाट प्रबन्धनिर्देशक डा. विनोद आत्रेयले र सियुटिएमको तर्फबाट उपकुलपतिडा. सुप्रिया पट्नायकले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.