बोनसपछि निर्धन उत्थान लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

  २०७७ फागुन ११ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १० गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो ।

यससँगै अबको बजारमा संस्थाकोको पहिलो कारोबार प्रतिकित्ता १४४० रुपैयाँदेखि शुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.