युनाईटेड इदी मर्दीको अध्यक्षमा केसी

  २०७७ माघ २२ गते १३:१५     विकासन्युज

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

संस्थापक सेयरधनी केसीलाई माघ २१ गते बसेको संस्थाको बैठकले कम्पनीको रिक्त रहेको संचालक पदमा नियुक्त गरेको थियो । त्यसपछि सोहि दिन बसेको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव निरज पौड्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.