मंगलबार उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ माघ १३ गते ११:१३     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य ४०० ले उकाले लागेकाे छ । साेमबार ९२ हजार ४ सयमा काराेबार भइरहेकाे सुन मंगलबार प्रतिताेला ९२ हजार ८ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतिताेला १२५५ रुपैयाँ काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.