सेन्ट्रल फाईनान्सको जनकपूरधाम शाखा उद्घाटन

  २०७७ माघ ११ गते १६:१३     विकासन्युज

काठमाडाैं । सेन्ट्रल फाईनान्सको धनूषाको जनकपूरधाममा चौधौं शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन जनकपुर उधोग वाणिज्य संस्थाका अध्यक्ष ललितकूमार साहले गरे ।

ललितपुरको कुपण्डाेलमा केन्द्रिय कार्यालय रहेको फाईनान्सको कुनैपनि शाखाबाट रकम जम्मा र भूक्तानी गर्न सकिने एबिबिएस सूविधा रहेको छ ।

संस्थाको वित्तीय पहूंच बढाउन जनकपूरधाम क्षेत्रका ग्राहकहरुलाई अंझ सर्वसूलभ रुपले बैंकिङ्ग सेवाहरु प्रदान गर्ने उ२ेश्यले चौधौं शाखा खोलेको कम्पनीले जनाएकाे छ । शाखा सञ्जाल र कार्य क्षेत्र विस्तार गर्ने योजना अनूरुप झापाको बिर्तामोड र सूनसरीको इटहरी र पर्साको बिरगंजमा थप शाखा विस्तार गर्न लागेको प्रमूख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.