अब राष्ट्रिय वाणिज्य बैंककाे खाता अनलाइनबाटै खाेल्न सकिने

  २०७७ माघ १० गते १०:१३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंककाे खाता अब अनलाइनबाटै खाेल्न सकिने भएकाे छ । बैंकले शनिबारबाट लागु हुने गरी अनलाइनबाट खाता खाेल्न सेवा सुरु गरेकाे हाे ।

बैंकले आफ्नाे ५६ ओैं वार्षिकाेत्सवकाे अवसरमा अनलाइनबाट खाता खाेल्न सेवा सुरु गरेकाे हाे । अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले उक्त सेवाकाे भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.