मंगलबार उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ माघ ६ गते ११:३८     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य ४०० ले उकालाे लागेकाे छ । साेमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९२ हजार रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ४ सयले बढेर ९१ हजार ५ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतिताेला १२४५ रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.