कोरोनासँगै मूल्यवृद्धिको मारमा परेको निर्माण क्षेत्रलाई ६५ अर्ब नोक्सान, विकासका काम २० प्रतिशत मात्रै

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मारमा परेको निर्माण क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । करिब एक वर्षसम्म पूर्वाधार निर्माणको काम गर्न नपाएको निर्माण क्षेत्रले फेरि मूल्यवृद्धिको मार खेप्नु पर्दा ठूलो आर्थिक क्षति व्यहाेर्नु परेकाे हाे  । एक वर्षसम्म ठप्प रहेको विकास निर्माणका काम र अहिले विभिन्न निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले … Continue reading कोरोनासँगै मूल्यवृद्धिको मारमा परेको निर्माण क्षेत्रलाई ६५ अर्ब नोक्सान, विकासका काम २० प्रतिशत मात्रै